Advertisement
विज्ञापन

नेविसंघ बुटवल बहुमुखी क्याम्पस द्वारा दिप प्रज्वलन



Advertisement
विज्ञापन

नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिले सहिद दिवसकाे अवसर पारी नेपालीहरूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश तानाशाही शासन व्यवस्था विरूद्धका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्नुभएका ज्ञात अज्ञात सहिदहरू प्रति दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ !

 


Advertisement
Advertisement
Advertisement

नेपाल विद्यार्थी संघ इकाई समिति कार्यबाहक सभापति ऋषि भण्डारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयको हो।नेविसंघ बुटवल बहुमुखी क्याम्पस पुर्व इकाई सभापति तथा प्रध्यापक प्रेम पाैडेलकाे प्रमुख आथित्यता बुटवल बहुमुखी सहायक क्याम्पस जीवननारायण अधिकारी काे विशिष्ट आतिथ्यता रहेकाे कार्यक्रममा नेपाल प्रजातान्त्रिक प्रध्यापक संघ बुटवल बहुमुखी क्याम्पस पुर्व इकाई सचिव खिमानन्द भण्डारी , सहायक क्याम्पस प्रमुख बुद्व बस्नेत , नेविसंघ वाणिज्य क्याम्पस उपसभापति ॐहरि आर्चाय अतिथि रहनुभयकाे थियाे ।

 

 

 



कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले देशमा नयाँ शासन व्यवस्था ल्याउन देशकाे लागि आफ्नो प्राणकाे बलिदान दिने ज्ञात अज्ञात सबै सहिदहरू प्रति श्रद्वासुमन व्यक्त गर्नुभयाे ।

 

नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई समिति कार्यबाहक सभापति ऋषि भण्डारी काे अध्यक्षतामा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन ईकाई सचिव प्रदिप घर्तिमगरले गर्नुभयकाे थियाे ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad