Advertisement
विज्ञापन

सन्धिखर्कको डिभर्नामा रहेको रक गार्डेनमा ट्याक्सी दुर्घटना : एक गम्भीर घाइते



Advertisement
विज्ञापन

सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्नामा रहेको रक गार्डेनमा ट्याक्सी दुर्घटना भएको छ।

पिकनिक खान गएको लु १ ज २९७५ नम्बर को ट्याक्सी आज दिउँसो उक्त क्षेत्रमा दुर्घटना हुन् पुगेको हो।


Advertisement
Advertisement

दुर्घटनामा कुनै मानवीय क्षति नभएतापनि एक जना गम्भीर घाईते रहेको खबर प्राप्त भएको छ । ट्याक्सी के कारणले दुर्घटना हुन् पुग्यो भन्ने कुरा अझै खुल्न सकेको छैन।

दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement