Advertisement
विज्ञापन

जेष्ठ नागरिक द्वारा मतदान गरि रेसुङ्गा नगरपालिकाको मतदान सुरु



Advertisement
विज्ञापन

गुल्मी ।जेष्ठ नागरिक द्वारा मतदान गरि गुल्मीको रेसुङ्गा नगरपालिकाको मतदान सुरु भएको छ।

गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास निवासी परसुराम उपाध्याय पन्थीले मतदान पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ।


Advertisement
Advertisement

१०२ बर्षिए पन्थीले आफ्नो छोरा कृष्ण प्रसाद पन्थीको सहयोगमा उपल्लो तम्घास मावीको मतदान स्थल बाट मतदान गरि पहिलो मतदाता बन्नुभएको छ।

५ बर्षमा हुने निर्वाचनले गर्दा यहाका मतदातामा उत्साह देखिएको छ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement