Advertisement
विज्ञापन

धुर्कोट गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना



Advertisement
विज्ञापन

गुल्मी ।धुर्कोट गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि निर्वाचन कार्य तालिका अनुसार बिहिवार धुर्कोट गाउँपालिकाको कार्यालय बर्बोट गुल्मीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।


Advertisement
Advertisement

धुर्कोट गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा मुना पौडेल रहनु भएको छ ।

निर्बाचन सङ्ग सम्बन्धि चरण बद्द कार्यक्रम सन्चालन गर्ने स्वतन्त्र एवम भए रहित बाताबरण मा मतदान सम्पन्न गर्ने र मत गणना गरि निर्बाचन प्रकासन गर्ने लगायतका निर्बाचन सम्बन्धी कार्यक्रमका सिलसिलामा एक आपसमा आबस्यक सामन्य सहजिकर्ण सहकार्य गर्ने निर्णय गरियको छ।

कार्यक्रममा विभिन्न राजनितिक द्लका प्रमुक तथा प्रतिनिधि समाज सेबि पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement