Advertisement
विज्ञापन

अर्घाखाँचीको सन्दिखर्कमा आगालागि



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को गुन्टेखोला बिसमिल्ला सिरक डसना उद्योगको गोेदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ।

करिव १ घण्टापछि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।


Advertisement
Advertisement
Advertisement

आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षेतिको विवरण भने अझै आएको छैन् । आगलागी विद्ययुत सट भएर लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट कुनै मानविय क्षेती भएको छैन  ।  नियन्त्रणमा खटिदै गर्दा सो उद्योगका संचालक फिरोज मन्सुरी अचानक बेहोस भएका छन, उनको उपचार हुँदै गरेको बुझिएको छ  ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad