Advertisement
विज्ञापन

गुल्मीमा बिकास भन्दा बढी गफ भयो :मन्त्री झाक्री



Advertisement
विज्ञापन

अनिष पन्थी गुल्मी । नेपाल सरकारकी सहरी बिकास मन्त्री रामकुमारी झाक्रीले गुल्मीमा बिकास भन्दा बढी गफ भएको बताएकी छन ।

शनिबार गुल्मीको तम्घासमा नेकपा एकीकृत समाजबादि गुल्मीले गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै यस्तो बताएकि हुन ।


Advertisement
Advertisement

हामीले जिल्लाको विकासमा गफ र प्रचार नगरी कामै गरेर देखाउने बताएकी छिन ।  गुल्मी सदरमुकाम तम्घासमा हजारौँ मान्छे अट्न सक्ने सभा नभएको कारण ठुको सभा हल बनाउने प्रक्रियामा अगाडि बढेको बताइन ।

मन्त्री झाक्रीले अबको निर्वाचनमा सत्ता गठबन्धन दल काङ्ग्रेसका सभापति खिल्ध्वज पन्थी , माओवादी केन्द्रका संयोजक बुद्धि जिसी आफ्नो पार्टी गुल्मीका अध्यक्ष नरेश भण्डारी को सुझावमा गुल्मीको विकासको खाका तयार पारिएको बताइन ।

अलपत्र परेको सालझण्डी ढोरपाटन पाटन सडक र मदन भण्डारी राजमार्ग निर्माणका लागि आफु लागिपरेको समेत बताएकी छिन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement