Advertisement
विज्ञापन

अनेरास्ववियु छ्त्रदेवको दोस्रो बैठक सम्पन्न



Advertisement
विज्ञापन

अर्घाखाँची । अनेरास्ववियु छ्त्रदेव गाउँपालिकाको दोस्रो बैठक भर्चुअल माध्यम बाट अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण भुसाल को प्रमुख अतिथिमा र जिल्ला कमिटीका सचिवालय सदस्य तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष अशोक बस्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा अनेरास्ववियु अर्घाखाँची जिल्ला कमिटी सदस्यहरु नबिन सुबेदि,केशव बन्जाडे,सन्दिप पाण्डे,सोनु आचार्य ,विमल आचार्य लगायत पालिका अन्तरगतका विभिन्न विद्यालयका विद्यार्थीहरु र अन्य साथीहरूको उपस्थितिमा सम्पन्न भयो।
हिजोको बैठकमा पालिकाको मुल-कमिटी हेरफेर तथा जिम्मेवार बाडफाड गरिएको थियो ।जसअन्तरगत पालिकाको मुल कमिटीको उपाध्यक्षमा शुभम सुनार,उपसचिवमा बिष्णु प्रसाद भट्टराई , रक्षा पाण्डे , सह-कोषाध्यक्षमा कृष्ण पाण्डे लाई अनुमोदन गरिएको थियो।
त्यस्तै पालिकाको सचिवालय सदस्यमा ७ जनालाई अनुमोदन गरिएको थियो।


Advertisement
Advertisement
Advertisement

जसमध्ये चिरन पाण्डे ,विशाल बस्याल,विकास पाण्डे,सन्जु खनाल,प्रकाश पाण्डे ,विशाल भुसाल र कृपा पाण्डे हुनुहुन्छ ।
अनेरास्ववियु छत्रदेव गाउँपालिकाको केहि बिभागमा पनि केहि साथीहरूलाई जिम्मेवारी बाड्फाड गरिएको थियो जसमा;
१.प्रचार-प्रसार बिभाग प्रमुखमा अस्लाम अलि (महेन्द्र देखि)
२. स्कुल बिभाग प्रमुखमा प्रकाश पाण्डे (छ्त्रदेव-६ देखि)
३.संगठन बिभाग प्रमुखमा केशव बन्जाडे (छ्त्रदेव-६ देखि)

तेस्तै गरि पालिका सदस्यमा विभिन्न स्कुल-क्याम्पस देखि नयाँ अनुमोदन भएका छन ।
जसमा अनिल भुसाल ,कोपिल पाण्डे ,पुस्पा पाण्डे ,बिनिता पाण्डे,दिक्षा पन्थी ,शिशिर पाण्डे,गोपाल भण्डारी ,सरिता पाण्डे ,रेशम पाण्डे रहेका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad