Advertisement
विज्ञापन

कम्युनिस्टमा ‘केपी बा आइलभ्यु’ हुदैन लाल सलाम हुन्छ :माधवकुमार नेपाल



Advertisement
विज्ञापन

अनिष पन्थी गुल्मी । नेकपा एकीकृत समाजबादी नेपालका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्टमा’ केपी बा आइलभ्यु’ नभैइ लाल सलाम कमरेड हुने बताएका छन ।

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजबादी गुल्मीले गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा यस्तो बताएका हुन ।


Advertisement
Advertisement
Advertisement

केपी ओलिको पाटी सबै प्रदेश बाट धुलो पिठो हुँदै गएको बताउदै  एमाले सबैभन्दा तल भुइँमा पछारिएको आरोप लगाएका छन ।

केपी ओलिको नेतृत्वमा बनेको सरकार केन्द्र प्रदेश बाट हराइसकेको बताउँदै अबको निर्वाचनमा एमालेलाइ धुलो चटाउने बताएका छन ।यदि अबको निर्वाचनमा पनि एमालेलाइ भोट दिए एमालेले देश र जनतालाइ फेरि दुख दिने बताएका छन ।

सबै मिले एकीकृत समाजबादी  पाटिको जित हुने बताउदै चुनावको तयारीमा लाग्न आग्रह गरेका छन ।चुनावको लागि सबैको साथ र सहयोग लिएर अगाडि बढन आग्रह समेत गरेका छन ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको आरोप समेत लगाएका छन ।

गुल्मीमा एमालेलाई जित्न नदिने बताउँदै ३० गत्व हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन समेत दिएका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad