
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीका एक जना मानिस बेपत्ता भएका छन्।
अर्घाखाँची चुत्राबेसीका५५ वर्षिय चुरामणी बेल्वासे हिजो देखि बेपत्ता भएका हुन् ।
बेल्वासे बिहान ११ बजेदेखि हराएको परिवारले बताएको छ । साथै परिवारजनले खोजी गरिदिन अनुरोध गरेको छ ।