अर्घाखाँचीमा एक मानिस बेपत्ता

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीका एक जना मानिस बेपत्ता भएका छन्।

अर्घाखाँची चुत्राबेसीका५५ वर्षिय चुरामणी बेल्वासे हिजो देखि बेपत्ता भएका हुन् ।
बेल्वासे बिहान ११ बजेदेखि हराएको परिवारले बताएको छ । साथै परिवारजनले खोजी गरिदिन अनुरोध गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार