Advertisement
विज्ञापन

स्थानीय निर्वाचनको लागि गुल्मीमा ११ दल दर्ता



Advertisement
विज्ञापन

गुल्मी। गुल्मीमा आसन्न निर्वाचनको लागि ११ ओटा राजनीति दलले आफ्नो दल दर्ता गराएका छन ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ ।

यस्तै सामाजिक एकता पार्टी , उन्नत लोकतन्त्र पार्टी र जन समाजवादी पार्टी पनि दल दर्ता गरेका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad