बडिगार्ड खोलामा पौडि खेल्ने क्रममा एक युवक बेपत्ता

अनिल खत्री ९ चैत, गुल्मी । गुल्मीमा वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी किरण गिरी बिहिवार दिउँसो वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित वडिगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । वडिगार्ड खोलामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनसाग इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरीनायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिइ खोजीकार्य भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै