Advertisement
विज्ञापन

नेविसंघको सभापतिमा शिव पाण्डेको चर्चा



Advertisement
विज्ञापन

काठमाडौ । रिक्त रहेको नेविसंघ सभापति पदको समिती गठनको लागि नेपाली कांग्रेसले प्रक्रिया सुरु गरेको छ ।

बढदो चर्चासङ्गै पाटी सभापति सेर बहादुर देउवाले नेविसंघ सभापतिलाई ३२ बर्से उमेरको हकबन्धी लगाइ तठस्थ समिती गठन गर्न आफु प्रतिबद्धता रहेको बताए ।


Advertisement
Advertisement
Advertisement

विद्यार्थी नेतृत्व चयनको जिम्मेवारी भने रामचन्द्र पौडेललाई दिएको बताइएको छ ।चर्चा सङ्गै शिव पाण्डे रामचन्द्र निकटको बिस्वासिलो पात्रा रहेको र पाण्डे लामो समयदेखि नेविसंघमा आबद्ध भइ विभिन्न तहमा बसेर काम गरेको , राजनीतिमा अनुभव बटुलिएको,नेविसंघ हाक्न सक्ने क्षमता भएको,कुशक नेतृत्व गर्न सक्ने ,सबै युवालाइ समेटन सक्ने क्षमता पाण्डेमा भएको रामचन्द्र निकट श्रोतको दावी छ ।

पौडेल सकारात्मक रहेकोले पाण्डेको चर्चासङ्गै उनकै नेतृत्वमा नेविसंघ बन्ने आशा बोकेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad