Advertisement
विज्ञापन

नेकपा एसका अध्यक्ष नेपाल गुल्मी आउँदै



Advertisement
विज्ञापन

गुल्मी, चैत ८ । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल गुल्मी आउने भएका छन् । जिल्लामा सन्चालन हुन गईरहेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न नेपाल गुल्मी आउन लागेका हुन् ।
आगामी शनिबार अर्थात चैत १२ गते तम्घास स्थित इन्द्रेणी पार्टी प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सन्चालन हुन गईरहेको छ । सोही भेलालाई पार्टीका केन्द्रिय अध्यक्ष नेपाल लगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादी, गुल्मीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad