Advertisement
विज्ञापन

खाँचीकोटमा राष्ट्रिय जनमोर्चाको चुनावी वार्ड भेला सम्पन्न दिलदार हुसेनको अध्यक्षतामा ४५ सदस्यीय समिती गठन



Advertisement
विज्ञापन

केशब राज ज्ञवाली

फुदवाङ, । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा राष्ट्रिय जनमोर्चा वार्ड समितिको वार्ड भेला सम्पन्न भएको छ ।खाँचीकोटको फुदवाङमा आज शनिवार राष्ट्रिय जनमोर्चा वार्ड समितिको वार्ड भेला सम्पन्न भएको हो ।


Advertisement
Advertisement
Advertisement

आसन्न स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै गरिएको वार्ड भेलामा खाँचीकोटका जनमोर्चा कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको बताइएको छ ।भेलाले दिलदार हुसेनको अध्यक्षतामा ४५ सदस्यीय वार्ड समिती पनि गठन गरेको आयोजकले जनाएको छ ।

समितिको उपाध्यक्ष हस्तबहादुर पाण्डे , सचिबमा बसन्त खड्का ,कोषाध्यक्षमा बबिता केसी, सहसचिवमा गोपाल खनाल, सदस्यहरुमा क्रमशः राम बहादुर खत्री देबि पौडेल ,सरस्वता थापा ,नारायण क्षेत्री रु सन्तोष सुनार, संजय नेपाली ,बिशाल नेपाली, माया नेपाली, बसन्त नेपाली ,राम बहादुर नेपाली, ईन्द्रमणि भट्टराई रुशोभाखर भुसाल ,निर्मला भट्टराई ,आरता टण्डनरु चोपलाल पोख्रेलरु दिपक परियार, भेषराज सुनार, रमेश केसी, पृतम केसी, हरि खत्री ,निर्मल केसी ,शालिकराम आचार्य, शुभकला नेपाली भिम बहादुर नेपाली यादब थापा पुन ब।नेपाली गंगा केसी सिता केसी अनिता नेपाली रेजिना परियार धनमाया नेपाली ममता नेपाली गणेश केसी धन बहादुर खत्री मेहर सिंह केसी राम ब।नेपाली शान्ता पौडेल बुद्धिमान नेपाली बिर बहादुर नेपाली मनिषा भट्टरा र सबिता मुखिया रहेका छन ।

यसै गरि भेलाले चुनाव प्रचारप्रसार समिति पनि गठन गरेको छ। प्रचारप्रसार समितिमा देवी प्रशाद पौडेल बसन्त खड्का दिलदार हुसेन धन बहादुर केसी राम बहादुर खत्री मेहर सिंह के।सी। सन्जय नेपाली हस्त बहादुर पाण्डे सहित शोभाखर भुसालको नेतृत्वमा १११ जना रहेका छन ।

भेलाको सफलताको शुभकामना दिदै राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर बिसी , राजमो प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी ,राजमो प्रदेश सदस्य तथा जिल्ला सचिब बाबुराम पन्थी ,नेकपा मसाल का जिल्ला प्रबक्ता पशुपति ढकाल ,अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसि , अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा जिल्ला सचिब कल्पना पोख्रेल , अखिल नेपाल युवक सँघ सन्धिखर्क नगरपालिका कोषाध्यक्ष संजय नेपाली , अखिल नेपाल शिक्षक संघ सन्धिखर्क नगर अध्यक्ष शिवहरि भट्टराई , अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष गिता पाण्डे केसी , जातीय समता समाज जिल्ला सदस्य पुन बहादुर नेपाली ,अखिल नेपाल किशान महासंघ नेता शोभाखर भुसाल ,अखिल नेपाल महिला संघ नगर उपाध्यक्ष निर्मला भट्टराई ,स्थानीय महिला नेतृ शुभकला नेपाली ,महिला नेतृ बिष्णु देवि भट्टराई अखिल नेपाल किशान संघ जिल्ला सदस्य मधु केसिले आसन्न निर्वाचनमा पार्टिलाइ जिताउन लागिपर्नुपर्ने बताएका थिए ।कार्यक्रममा दिलदार हुसेनको अध्यक्षता , बसन्त खड्काको संचालन तथा हस्त बहादुर पाण्डेको स्वागत मन्तव्य रहेको थियो।

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad