Advertisement
विज्ञापन

गुल्मीमा घरमा ठोकियो गाडी



Advertisement
विज्ञापन

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको सदरमुकाम तम्घासस्थित खानीगाउँको एक घरमा गाडी ठोकिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।

उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement

खानीगाउँमा रहेको रिडर्स बोर्डिङ्ग स्कुलका संचालक श्रीप्रसाद भलामीले आफ्नो स्कुलका शिक्षक विद्यार्थी धुर्कोटमा पिकनिक गएर फर्किदा गाडी झिर्बासे किराना पसलमा ठोकिएको बताए ।रातोपाटी

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement