गुल्मीमा घरमा ठोकियो गाडी

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको सदरमुकाम तम्घासस्थित खानीगाउँको एक घरमा गाडी ठोकिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।

उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खानीगाउँमा रहेको रिडर्स बोर्डिङ्ग स्कुलका संचालक श्रीप्रसाद भलामीले आफ्नो स्कुलका शिक्षक विद्यार्थी धुर्कोटमा पिकनिक गएर फर्किदा गाडी झिर्बासे किराना पसलमा ठोकिएको बताए ।रातोपाटी

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै