सञ्चारकर्मी बासुदेव पोखरेलको गीतले चौतर्फी चर्चा बटुल्दै

गुल्मी – नेपाली गित संगितको बजार तातिरहेको बेला गुल्मेली सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा ‘नहोस् भलो’ बोलको गित सार्वाजानिक भएको छ ।

बजारमा सार्वाजानिक भएको नहोस् भलो गितले प्रमे काहानी तथा समाजको यर्थात्लाई चित्रण गर्न खोजिएको छ । माया प्रेम संग जोडेर बजारमा सार्वाजानिक भएको गितले छोटो समयमै नेपाली दर्शक तथा स्रोताको मन जितिरहेको ।

सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेलले भन्छन् माया प्रेमका गित बजारमा दैनिक आएपनि अन्य गितको तुलनामा यो गित केही फरक र भावुक रहेको छ । बजारमा सार्वजनिक भएको सराप गीत नहोस् भलो नामक गितले एक अर्कोलाई माया गर्ने जोडिको सम्बन्ध टुटेपछि प्रेममा पागल जोडिले भागवान सगँ बिन्ती बिसाए र सराप दिएको बिषयलाई यस गितबाट देखाईएको छ ।

पोखरेलले शब्द सिर्जना गरेका केही गितले संगितको क्षेत्रमा दर्शक तथा स्रोताबाट चर्चा बटुलिरहेका छन् । बजारमा आएको उक्त गितमा अमित बाबू रोकाया लय भरेका छन् भने तेजस रेग्मी र रेजिना परियारले स्वर दिएका छन् । बिनोद बाजुरालीको संगीत संयोजन गरेको गीतले प्रमे कहानीलाई बिशेष जोड दिएको पाइन्छ ।

नारायण मगरले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल अनु पराजुली र कलाकार बाबू मुस्कान को अभिनय गरेका छन् । बाबु मुस्कान युटुव च्यानलबाट गित सार्वाजानिक भएको छ ।

हेर्नुहाेस पूरा भिडियो 👇️

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै