Advertisement
विज्ञापन

नेपाल टेलिभिजनमा “ख्यालठट्टा” सिरियल



Advertisement
विज्ञापन

चर्चित टेलिसिरियल गोलमालका निर्देशक नेत्र राउतको निर्देशनमा हांस्यव्यंग्य टेलिसिरियल “ख्याल ठ्ट्टा” नेपाल टेलिभिजनवाट प्रसारण भएको छ ।

एड्भरटाइजको प्रस्तुती रहेको ख्याल ठट्टा सिरियललाई युट्युव च्यानलमार्फत पनि हेर्ने सकिने बताइएको छ ।सामाजिक बिकृती , विसंगतिलाइ व्यंग्यात्मकको माध्यामबाट प्रस्तुत गरि सामाज बिकास र सुधारमा योगदान गर्ने उदेस्यले ल्याइएको यश टेलिसिरियलमा कलाकारहरु मुकुन्द थापा , विनोद राई (ध्याम्पे), नविना सिलवाल (खुईली),नेत्र राउत (तिखे),विनोद सुवेदी (कुरौटे टाटे ) , दुर्गा वन्जाडे (दोकाने माईलो ) ,सस्मिता गिरी , मुस्कान लामा ,नवुजंग थापा (ज्यामालाउने ) हेम श्रेष्ठ आदीको अभिनय रहेको सिरियलका कलाकार बिनोद सुबेदिले अर्घाखाँची डटकमलाइ बताए ।


Advertisement
Advertisement
Advertisement

अर्घाखाँची घर भइ काठमान्डौमा आफ्नो ब्याबसाय गर्दै आएका कलाकार दुर्गा बन्जाडेले लामो समय सम्म गोलमाल टेलिसिरियलमा अभिनय गर्दै फलत यो सिरियल “ख्यालठट्टा”को निर्माण गरेका छन् ।

आफ्नो उद्योग ब्यापार संगसंगै कलाकारितामा पनि उत्तिकै लगनशिलताका साथ लागिपरेका बन्जाडेले आफुलाइ सामान्य कलाकार देखि निर्मता सम्म पुर्याउने दर्शकहरुलाइ धन्यबाद पनि दिएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad