स्थानीय देखी केन्द्र सम्म एमाले टप हुन्छ ,नेता रायमाझी

हरि कुँवर, अर्घाखाँची ।नेकपा एमाले मालारानी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणकार्यक्रम खनदहको सभाहल गुफामा सम्पन्न भएको छ । नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले कार्यक्रममा मनतव्य राख्दै नेकपा एमाले देशमा टप हुने बताएका छ्न । अहिले स्थानीय देखी केन्द्र सम्म नेकपा एमालेको बहुमत रहेको दावी गरेका थिए । जिल्ला भित्र एमाले काङ्ग्रेस दुई पार्टी मात्र रहेको स्पष्ट पारे । फरक विषयमा बोल्दै पछिल्लोपटक चर्चामा रहेका मन्त्री प्रमआलेले पनि आफुले गलती गरेको भएपनि नेकपा एमाले अध्यक्ष केपी ओलि लाई राजनेता मानेको आफुलाइ सुटुक्क बताएको नेता रायमाझीले बताए ।

केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका उज्ज्व

केन्द्रीय सदस्य एवं जिल्ला सह ईन्चार्ज चेतनारायण आचार्य केन्द्रीय सल्लाकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रि, पार्टी प्रदेश कमिटि सचिवालय सदस्य रामजि घिमिरे, पार्टी जिल्ला अध्यक्ष पिताम्वर भुसाल , प्रदेश सदस्य जनार्दन खनाललगाएतका नेताले कार्यक्रमबोल्दै चुनाव को तयारीमा जुट्न कार्यकर्ता लाई आग्रह गरेका थिए ।

लिल ब जि सि ,पार्टी जिल्ला उपाध्यक्ष ईशवारा पोख्रेल जिल्ला सचिब बिधान रायमाझी ,उप सचिब सम्भु पोख्रेल कार्यलय सचिब लिल ब बि क ,निर्वाचन क्षेत्र न १ ९क० संयोजक रामबहादुर रायमाझी सह संयोजक बालकृष्ण आचार्य पार्टी जिल्ला क सदस्य एवं पालिका ईन्चार्ज तिलक मिश्र,सह ईन्चार्ज पुतला खनाल, मुनाल खडका जेष्ठ कम्युनिस्ट मन्च प्रदेश सचिव ईशवारि खनाल, पार्टी जिल्ला सदस्य हरू नरेन्द्र बस्नेत,जुना घिमिरे ,जानुका खनाल ,ऋषिथापा, लिल ब पान्डे, राधा भुसाल ,गंगाराम खनाल,बि बि सिंह बि क,फुलमाया बि क ,बिष्णु आचार्य,लेखा समिति सदस्य लक्ष्मि अर्याल , खिमान्नद पन्थी , चन्द्रमणि भुसाल तथा पत्रकार लगायत आठ सय हाराहारी को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । रमेश खनाल ,खडक ब खत्रि,छन्द खत्रि, कुल्दिप खत्रि,माधव खत्रि, हुमकला खत्रि,सचिमा जिसि, भिम ब खत्रि, शेर ब खडका,तिलक ब भुसाल ,गोबिन्द बि क , कल्पना बि क, लगाएत १४ जना नेकपा एमालेमा प्रवेश गरेका थिए ।

पालिका कमिटि उपाध्यक्ष बिण्णु मिश्रको अध्यक्षता रहेको कार्यक्रम पालिका कमिटि सचिव नारायण प्रसाद अर्याल को सञ्चालनमा सम्पन्न भएको थियो ।साभार ःअर्घाखाँचीबुलेटिन

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै