Advertisement
विज्ञापन

गुल्मीका विभिन्न शिवालय मान्दिरमा शिवरात्री पर्व मनाइयो



Advertisement
विज्ञापन

गोकर्ण पाण्डे गुल्मी । फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाउने महाशिवरात्रि पर्व भगवान शिवकाे पुजा आराधाना गरि आज देशभर मनाइएको छ।
त्यस्तै, गुल्मीका विभिन्न शिवालय मन्दिरमा पनि शिवरात्रि पर्व मनाइएकाे छ। गुल्मी काे मिलन चाेकमा रहेकाे शिवालय मन्दिर मा बिहानै देखि भक्तजन हरु काे घुइँचो रहेकाे थियाे। त्यस शिवालय मन्दिरमा भक्तजनहरु लाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको थियाे।पुजा गर्ने हरुका लागि लाइनकाे व्यवस्था रहेकाे थियाे। याे भन्दा अगाडि काे बर्ष काेराेना महामारि ले गर्दा बन्द भएकाे मिलनचाेक शिवालय मान्दिर मा अहिले भक्तजनकाे घुइँचो रहेकाे देख्न सकिन्थ्यो।यस बर्ष शिवललय मन्दिर परिसरमा सजावट गरिएको थियाे। त्यस्तै यता चारिखाेला शिवालय मन्दिरमा पनि भक्तजन काे घुइँचो देख्न सकिन्थ्यो।शिवालय मान्दिर भक्तजन हरु लाई पुजा गर्ने काे लागि राम्रो व्यवस्था मिलाइएको स्थानीय ले जानकारी दिएका थिए। यता अर्खले मा रहेकाे शिवालय मान्दिर मा पनि बिहानै देखि भक्तजन हरु काे भिड रहेकाे थियाे। त्यस शिवालय मान्दिर मा पनि पुजा अर्चना गर्ने काे लागि व्यवस्था गरिएको भक्तजन हरु ले जानकारी दिए।अर्खले शिवालय मान्दिर मा भजन सहित शिवरात्री मनाइएकाे छ। त्यस्तै शिवालय ब्रत बसेका बिबाहित महिला हरु ले पतिकाे लामाे आयु र सुख शान्ति काे लागि पुजा अर्चना गर्ने गर्दा छन्। बिबहा नभएका माहिला राम्रो पति पाउ भनेर ब्रत बस्ने बिस्वास रहि आएकाे छ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement