Advertisement
विज्ञापन

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु



Advertisement
विज्ञापन

गोकर्ण पाण्डे गुल्मी ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा आदिवासी जनजाति तथा दलित सम्बन्धी तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम रेसुङ्गा।नगरपालिका गुल्मीकाे सभा हलमा शुभारम्भ भएको छ।आदिवासी जनजाति तथा दलित सम्बन्धी कार्यक्रमा नौ ओटा बिषयमा सहभागी हरु लाई सिकाइने छ। रेसुङ्गा नगरपालिकाका चौध ओटै वडा बाट चार चार जनाकाे कार्यक्रममा उपस्थिती रहेको छ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उप प्रमुख सीता भण्डारीले हामी आए पछि आदिवासी जनजाति दलित लक्षित बर्ग हरु लाई विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। यस कार्यक्रम मा लैङ्गगिक हिसा कसरी कम् गर्ने भन्ने बारे अनि कानुन सम्बन्धि सिकाइने बताइन् ।भण्डारी का अनुसार महिला हरुकाे हितमा कार्यक्रम गरिएको बताउनु भयाे।भण्डारीले यस कार्यक्रम बाट सक्षम भएर बाहिर आउन सहभागी हरु लाई भन्नु भएको छ।यहाँ सिकेको कुरा आफुले मात्र नभई अरुलाई पनि सिकाउन भन्निन्।


Advertisement
Advertisement
Advertisement

कार्यक्रमका जिल्ला प्रशसकिय अधिकृत भक्तिराम मरासिनी ले कार्यक्रममा सहभागी भएका हरु लाई आदिवासी जनजाति तथा दलित सम्बन्धी विभिन्न कुरा हरु सिकाइने बताउनु भएको छ।समाजमा हुने विभेद अन्त्यकाे लागि यस्ताे जन चेतना मुलक कार्यक्रम गरिएको बताए।
यहाँ सिकेकाे कुरा लाई आफ्नाे व्यवहार र समाजमा उतार्न सहभागी लाई मरासिनीले भन्नु भयाे।

रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले दलित तथा आदिबासी हरु काे हितमा कार्यक्रम रहेकाे बताउनु भएको छ।अपहेलित व्यवहारकाे अन्त्य हुने पाण्डेले बताए।पाण्डेले कार्यक्रम काे सफलताकाे शुभकामना दिए।
कार्यक्रममा माहिल बालबालिका तथा जेष्ठ नागरिका शाखा प्रमुख कल्पना पाण्डे नेपाल पत्रकार महासघका अध्यक्ष टाेपलाल अर्याल र कार्यालयका कर्मचारी हरुकाे उपस्थिति रहेको थियाे।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad