Advertisement
विज्ञापन

जन्मदिनको अबसरमा जिबन बिमा



Advertisement
विज्ञापन

नालीबेली न्युज डट कम

जन्मदिन, चार्डपर्व, विवाह तथा ब्रतबन्धमा विभिन्न उपहार दिने  साथी संग रमाईलो गर्ने प्रचलनलाई पछि पार्दै पछिल्लो समय बीमा  उपहार दिने प्रचलन बढ्दै आएको छ । यसैक्रममा तिलोतमा नगरपालिका ०८ निबासी  जित बहादुर थारुले फरक सोच र तरिकाले आफ्नो जन्म दिन मनाएका छन् ।


Advertisement
Advertisement

आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च लाई कटै्टी गरी आफ्नो आम्दानी लाई सहि ठाँउमा सदुपयोग गर्नुपर्छ ,जन्म दिन अरु दिन भन्दा फरक र बिशेश दिन भएकाले आफ्नो आम्दानी लाई सहि ठाउँमा लगानी गर्नु पर्छ भनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुटवल शाखामा जिबन बिमा गरेका छन् ।

सिटिजन  लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखामा जिबन बिमा गरेका हुन् ।बीमा अबधि भर विभिन्न अवस्थामा जोखिम बहन हुने र बिमा समाप्तिमा बिमाङ्क रकम र बोनस एकमुष्ट प्राप्त हुने भएकोले आजभोलि बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको बुटवल शाखाका  प्रमुख  चन्द्र सुबेदीले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement