Advertisement
विज्ञापन

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरी सर्यो



Advertisement
विज्ञापन

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको दुुई दिन पछाडी सारेको छ । अधिवेशन हुन बाँकी १६ जिल्लाको फागुन १५ गते गर्ने भएको हो ।


Advertisement
Advertisement
Advertisement

यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गते अधिवेशनको मिति तोकेको थियो ।सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा कांग्रेसको अधिवेशन हुन बाँकी छ ।रिपोर्टर्स नेपाल

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad