कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरी सर्यो

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको दुुई दिन पछाडी सारेको छ । अधिवेशन हुन बाँकी १६ जिल्लाको फागुन १५ गते गर्ने भएको हो ।

यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गते अधिवेशनको मिति तोकेको थियो ।सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा कांग्रेसको अधिवेशन हुन बाँकी छ ।रिपोर्टर्स नेपाल

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै