Advertisement
विज्ञापन

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको नाराबाजी



Advertisement
विज्ञापन

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुले भने उभिएर नाराबाजी गरेका छन् ।

आजको बैठकको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन ।तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।


Advertisement
Advertisement
Advertisement

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad