Advertisement
विज्ञापन

अर्घाखाँचीमा आईतवारदेखि नखुलेका सबै बिद्यालयहरु शुचारु हुने



Advertisement
विज्ञापन

सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लामा अब सम्पूर्ण क्षेत्र पुरा रुपमा खुल्ने भएका छन् ।जिल्लामा कोरोना संक्रमण बन्द रहेका सम्पूर्ण क्षेत्र अब फागुन १ गते आईतवारदेखि पुरा रुपमा खुल्ने भएका हुन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति डीसीसीएमसी अर्घाखाँचीको बैठकले फागुन १ गतेदेखि कोरोना संक्रमितको संख्या कम हुदै गएकोले मठ मन्दिर मस्जिद गुम्बा चर्च लगायतका धार्मिकस्थलहरु, खेलकुदका गतिबिधि जनस्वास्थ्यका मापदण्ड अपनाएर संचालन गर्ने र सम्पुर्ण होटल र ब्यापार ब्यवसाय बेलुका ९ बजेसम्म खुल्लने लगायतका निर्णय गरेको छ ।


Advertisement
Advertisement

बैठकले फागुन १ गतेदेखि अर्घाखाँचीका नखुलेका सबै बिद्यालय भौतिक उपस्थितिमै पठनपाठन संचालन गर्ने निर्यण समेत गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement