Advertisement
विज्ञापन

मालारानीमा एमाले थप शक्तिशाली छ-नेता आचार्य



Advertisement
विज्ञापन

अर्घाखाँची
मालारानी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले माओवादी केन्द्रका ९ नम्बर वडाकमिटी सदस्य देवीराम पौडेलको नेतृत्वमा ९ घरपरिवार एमालेमा प्रवेश गराए । उनले एमालेप्रति जनलहर बढ्दै गएको र मालारानीमा एमाले थप बलियो बन्दै गएको बताए ।

केही दिन अघि वडा ३ का माओवादी केन्द्रका अध्यक्ष रोमाहर्ष खनाल सहित ४५ जना एमालेमा प्रवेश गरेका थिए । स्थानीय तहको चुनावमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा आचार्य र उपाध्यक्षमा प्रमिला क्षत्री निर्वाचित भएका थिए ।


Advertisement
Advertisement
Advertisement

पछिल्लो समय माओवादी केन्द्रमा नेता चन्द्रबहादुर खड्का -(उज्ज्वल)वडा ६ वडाअध्यक्ष नारायण अर्याल लगायतका नेता कार्यकर्ता एमालेमा रहेकाले पहिले भन्दा थप बलियो भएको एमालेको ठम्याई छ ।

आचार्यले विकास निर्मँणका काममा नमूना काम भएकाले जनताको विश्वास एमालेप्रति रहेको बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad