Advertisement
विज्ञापन

स्वास्थ्य बीमा बोर्डद्धारा ठुलो संख्यामा कर्मचारी माग



Advertisement
विज्ञापन

काठमाडौ, १९ माघ । स्वास्थ्य बीमा बोर्डले ४४ जना कर्मचारीको आवेदन आह्वान गरेको छ। बोर्डले दर्ता अधिकारीको लागि ४४ जना कर्मचारीको आवेदन खुल्ला गरेको हो।

बोर्डको गत बैसाख १६ गते स्थगित आवेदन प्रक्रिया फेरि सुरु भएको हो। बैसाख ५ गतेदेखि आवेदन लिन सुरु गरेको थियो।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement