Advertisement
विज्ञापन

कर्मचारिमा कोरोना संक्रमण अतिआवस्यक बाहेकका नियमित सेवा बन्द



Advertisement
विज्ञापन

सुनिल खतिवडा खोटाङ,

खोटाङका दुई स्थानीय तहमा अतिआवस्यक बाहेकका नियमित सेवा बन्द भएको छ । कर्मचारिमा कोरोना भाइरस कोभिड १९ संक्रमण भएपछि हलेसि तुवाचुङ नगरपालिका र रावाबेशी गाउँपालिकामा अति आवस्यक बाहेक अन्य सेवा बन्द रहेको सम्बन्धित पालिकाले जनाएको छ ।


Advertisement
Advertisement

दुबै पालिकाका केहि कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भए पछि नगरपालिकाले माघ १० गतेदेखि १५ गते सम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । यस्तै रावाबेशि गाउँपालिकाले १७ गतेसम्मका लागि कार्यलय बन्द गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले जानकारी दिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement