Advertisement
विज्ञापन

रेसुङ्गा नगरपालिकामा कांग्रेसका भातृ संगठन बिस्तार



Advertisement
विज्ञापन

अनिष पन्थी , नालिबेली न्युज डटकम गुल्मी

नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका वडा नं १३ को घरदैलो कार्यक्रमको समीक्षा बैठक तथा विभिन्न भातृ संगठनको गठन कार्यक्रम समपन्न भएको छ ।जसअन्तर्गत सुदिप खत्रीको सभापतित्वमा १६ सदस्य तरुण दल गठन भएको छ। यस्तै कमला खत्रीको सभापतित्वमा १८सदस्य महिला संघ गठन गरिएको छ।


Advertisement
Advertisement
Advertisement

हिरा श्रीसको सभापतित्वमा १३सदस्य मगर संघ,सरिता सुनारको सभापतित्वमा मा १५सदस्य दलित संघ, गोपाल थापाको सभापतित्वमा १७ सदस्य किसान संघ गठन गरिएको छ । रेसुङ्गा नगर उप(सभापति गगन केसीको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा नेपाली कांग्रेस जिल्ला सदस्य कल्पना पन्थी रेसुङ्गा नगरपालिकका कोषाअध्यक्ष खुम बहादुर खत्री रहनुभएको थियो।

महाअधिवेसन प्रतिनिधि मिना राना बस्नेत, महासमिति सदस्य हिरा सराङकोटी, महासमिति सदस्य झबिन्द्र बिक , प्रदेश प्रतिनिधि हिरा देबि खत्री, बसन्ता पन्थी तथा कांग्रेस नेता हुम बहादुर बस्नेतको आतिथ्यता रहेको थियो ।जस कार्यक्रम अन्तरगत यस रेसुङ्गा नगरपालिका वडा न।१३ का घाइते रमेश खत्री औसधि उपचार को लागि दस हजार आर्थिक सहयोग समेत गरिएको छ कार्यक्रममा नेपाली कांग्रेस वडा नं १३ का सभापति शालिक राम थापाको सभाध्यक्षता सङ्गै कांग्रेसजनको माझमा समपन्न भएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad