Advertisement
विज्ञापन

सितगंगामा १२ देखि १७ वर्ष सम्मका २ हजार १३ जना किशोरकिशोरीले मोर्डनाको दोस्रो डोज खोप लगाए



Advertisement
विज्ञापन

अराज बेल्बासे,नालिबेली न्युज डटकम सितगंगा

सितगंगा नगरपालिका मा १२ देखि १७ वर्षसम्मका हिजो र आज गरी २ हजार १३ जना किशोर किशोरीले मोर्डना को दोस्रो डोज खोप लगाएका छन ।


Advertisement
Advertisement
Advertisement

सितगंगा नगरपालिका का विधालयहरु, मा आज १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाएका हुन । शितगंगा नगरपालिकाको स्वास्थ शाखाका अनुसार १० गते बाट बिद्यालयका बिद्यार्थीहरुमा खोप दिन सुरु गरिएको हो ।

अभियानमा पहिलो खोप लगाएका करिव सबै समावेस भएकादछन आज खोप लगाउन छुटेका हरुको लागि भोली सम्म आफुले अध्यन गर्नै विधालयमा पहिलो खोप लगाएको कार्ड लिएर खोप लगाउन जान अनुरोध गरिएको छ। भोली पनि बिद्यालयहरुमा छुटेकाहरू लाई खोप लगाइने।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad