सितगंगामा १२ देखि १७ वर्ष सम्मका २ हजार १३ जना किशोरकिशोरीले मोर्डनाको दोस्रो डोज खोप लगाए

अराज बेल्बासे,नालिबेली न्युज डटकम सितगंगा

सितगंगा नगरपालिका मा १२ देखि १७ वर्षसम्मका हिजो र आज गरी २ हजार १३ जना किशोर किशोरीले मोर्डना को दोस्रो डोज खोप लगाएका छन ।

सितगंगा नगरपालिका का विधालयहरु, मा आज १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाएका हुन । शितगंगा नगरपालिकाको स्वास्थ शाखाका अनुसार १० गते बाट बिद्यालयका बिद्यार्थीहरुमा खोप दिन सुरु गरिएको हो ।

अभियानमा पहिलो खोप लगाएका करिव सबै समावेस भएकादछन आज खोप लगाउन छुटेका हरुको लागि भोली सम्म आफुले अध्यन गर्नै विधालयमा पहिलो खोप लगाएको कार्ड लिएर खोप लगाउन जान अनुरोध गरिएको छ। भोली पनि बिद्यालयहरुमा छुटेकाहरू लाई खोप लगाइने।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै