Advertisement
विज्ञापन

खोटाङमा एकैदिन ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



Advertisement
विज्ञापन

सुनिल खतिवडा नालिबेली न्युज डटकम ।

खोटाङमा हिजो एकैदिन ३४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न ठाउँका ८६ जनामा एन्टिजेन्ट परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

जिल्लामा केहि दिन यता कोरोना भाइरसको संक्रमितको संङ्ख्या ह्वात्तै बढेको छ । आज पुराना संक्रमित एकजना पनि निको नहुदा नयाँ ३४ जना संक्रमित थपिएका हुन् यो सङ्गै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १४७ पुगेकि छ ।

संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य अबस्था सामान्य छ । उनिहरु होम आइसोलेसनमा रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad