Advertisement
विज्ञापन

खोलानालाको अबैध उत्खखन् बिरुद्व बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिको अनुगमन



Advertisement
विज्ञापन

अर्घाखाँची । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि जिल्ला समिति अर्घाखाँचीले तिब्र रूपमा खोलानालाको अबैध उत्खखन् रोक्नको लागि बिगत केही दिन देखि निरन्तर अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सन्धिखर्क नगरपालीका १ रूब्दि बाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको नेकपाका जिल्ला सदस्य नवीन खड्काले बताए । माटेबाट अब‌ैध रूपमा ढुङ्गा लिएको ट्याक्टर नियन्त्रणमा लिएको नेता खड्काले बताए ।


Advertisement
Advertisement

जिल्लामा ढुङ्गा गिटि बालुवा को वित्रि बितरण भएकोले निरन्तर अनुगमन गरेको बताउदै नियम बिपरित काम गर्ने जोकोहि लाई पनि कारवाहि गरिने नेता खड्काले बताए । नेकपाका जिल्लामा सेत्रेटरि खेम घर्तिले नदिनाला सबैको सम्पति भएकोले अबैध कारोबार गरेर जनता ठग्ने जोकोहिलाई पनि कानुनी दायरामा लिएर कारबाहि गरिने बताउदै निमांण व्यबसायिले मापदण्डअनुसार काम गर्न निदेंशन समेत दिएका छन ।

नेकपाले केही दिन पहिला सन्धिखर्क नगरपालीका ११ डिभर्नामा सञ्चालन गरेको क्रसर उधोग कानुन विपरित सञ्चालन गरेको भन्दै झण्डा गाडेको थियोे

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad