अर्घाखाँची मालपोत कार्यालय माघ १३ गतेसम्म बन्द

नालिबेली न्युज डट कम। अर्घाखाँची जिल्ला मालपोत कार्यालय माघ १३ गतेसम्म बन्द भएको भएको छ ।

जिल्ला मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्य बाहेकका सेवा माघ १३ गते सम्म बन्द भएको भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार