अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा जिरे गीत सार्वजनिक

नालीबेली न्युज डट कम।

गायक तथा सर्जक अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा जिरे बोलको गीत सार्वजनिक भएको छ।बाल गायक अर्पण परियार र गायिका श्रृजना कुवँरको आवाज दिएका छन् ।

बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुयाएर आफुले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए । माया र प्रेमका शब्द लाई गीतमा समेटिएको छ ,

एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । निर्देशन जिसी छायाँकन , प्रकाश एस के को सम्पादन र अर्जुन पन्तको निर्देशनमा भिडियो निर्माण गरिएको छ । गीतको भिडियोमा देवी परियार र अर्पण परियार लगायतको अभिनय रहेको छ।

पूरा भिडियो हेर्नुहोस् ।

https://youtu.be/RzbkZv7sXjo

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै