
शासन शब्दमा
“अनु “उपसग लागेर अनसशान शब्दको निमाण भएको हाे ।जसकाे अर्ध नियमकाे पछि लाग्नु सामाजिक सस्थागत नियम तथा कानुनलाई अगााल्नु भन्ने हुन्छ मानिस सामाजिक प्रणालि भएकोले अनुशासनलाई अगाल्नै पर्ने हुन्छ अझै भन्नुपर्दा विधाथि जिवनमा अनुशासन काे ज्यादै महत्त रहेको हुन्छ अनुशासन बिनाकाे विधाथि असल विधाथि बन्न सक्दैन ।
मानिसलाई असल बनाउने एउटा डाेरि हाे ।अनुशासन जसको अनुशरण गर्दा मानिस नैतिकतावान् र असल बन्न सक्दछ ।अनुशासन र मानव जिवनमा अन्याेन्याक्षित सम्बन्ध रहेकाे छ ।अनुशासन बिनाकाे मानिस लगाम बिनाकाे घाेडा जस्तैः हुन्छ ।
जसरि लगाम बिनाकाे घाेडा कुनै पनि समयमा दूघटिट हुन्छ अत :अनुशासन मानव जिवनमा नभइनहुने एउटा महत्त कुरा हाे ।मानिसले आथिक रूपमा जतिसुकै प्रगति गरे पनि यदि अनुशासन बाट टाढा छ भने समाजमा उ चरित्र हिन अनैतिक मानिसको गणना हुन्छ ।
एउटा सभ्य अनुशासित मानिसबाट मात्रै असल परिवार ,समाज ,समुदाय अनि सिङ्गै राष्ट्रकाे कल्पना गर्न सकिन्छ ।””आमा भन्दा के छ धामा खुदाे खाए समान छ ,आमा भन्दा फलाम पगालेर पिउनु पर्छ “”अनुशासनलाई एउटा गहानाकाे रूपमा पनि लिन सकिन्छ ।जसरि गहना लगिएको नारिकाे साैन्दरय राम्रो देखिन्छ त्यसरि नै अनुशासनलाई आत्मसाथ गरको मानिस पनि त्यसरि नै समाजमा शाेभाएमान बन्न पुग्छ ।
अझै भन्नू पर्दा विधाथि जिवनमा अनुशासनकाे बढि नै महत्त्व रहेकाे छ ।बर्तमन समयमा विधाथिहरूमा पनि अनुशासनकाे अभाव खड्किन थालेकाे घटनाहरू घटाएकाे कुरा दिन प्रतिदिन बढ्दाे मात्रा मा सुन्न र देख्न पाउँछौं व्यत्तिगत स्वाथकाे लागि मानिस जस्तो सुकै नराम्रो काम गर्न पछि पर्दैन ।विधाथि भाइ बहिनी पनि समयकाे महत्तव नबुझी पढाइतिर भन्दा बाहिरी कि्याकलाप संलग्न देखिन्छन् ।
यसकाे पिरणाम अभिभावक ,समाज सिङ्गो राष्ट्रकाे लगानी खेर जाने हाे कि ?एकछिन साेच्नु पर्ने भएको छ।उता आफ्ना बालबालिकालाई विधालय पठाउँदै मा अाफ्नाे कर्तव्य पूरा भएको सम्झने अभिभावकहरू शिक्षकलाई दाेषि बनाउछन ।
कुनै पनि शिक्षकले आफ्ना विधाथि भाइबहिनीहरूला अनुशासन हिन कुराहरू सिकाउदैन तर दाेष साेच्नु नै हुन्छ अन्त्यमा भन्नुपर्दा सम्पुर्ण मानिसहरूकाे लक्ष्य उदेश्य पूरा हुनकाे लागि एउटा गुण अनुशासन पनि हाे ।
यसकाे अनुशरण गर्दा मानिस कुनै पनि दिन कुनै पनि कुरामा असफल भइदैन तसर्थ यसकाे पालना गरि सभ्य मानिस बनाै सभ्य समाज अनि सभ्य राष्ट्रकाे निमाणमा जुटाै
…
लेखक
प्रियंका पन्थी उनी नालिबेली प्रतिनिधि हुन् ।