Advertisement
विज्ञापन

प्युठानमा जेष्ठ नागरिक लाई सम्मान स्वरुप सिरक प्रदान



Advertisement
विज्ञापन

दीपेन्द्र सुनार पौष २८ प्युठान।

जिल्ला को झिम्रुक गाउँपालिका वार्ड न १ ले जेष्ठ नागरिकलाई सम्मान स्वरुप फाइवर सिरक प्रदान गरेको छ।


Advertisement
Advertisement
Advertisement

मंगलबार झिम्रुक गाउँपलिका वार्ड न १ को वडा कार्यलय गर्तङ्ग फेदीमा सम्पन्न भएको कार्यक्रममा आफ्नो वार्ड भित्रका करिब १२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै फाइवर सिरक प्रदान गरिएको झिम्रुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनालले बताएका छ्न।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत प्रत्येक बर्ष वार्ड ले विनियोजन गर्ने बजेट मार्फत यश बर्षको करिब पचास हजार बराबरको १२ जना जेष्ठ नागरिकहरुलाई फाइवर सिरक प्रदान गरिएको हो।

साथै प्रत्येक बर्ष वार्ड भित्रका जेष्ठ नागरिकहरुलाई क्रमश पहिचान गरि सम्मान गरिने समेत वडा अध्यक्ष खनालको भनाई रहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad