Advertisement
विज्ञापन

गीतकार पोखरेलको रचनामा मायाको खुत्रुके गीत सार्वजनिक



Advertisement
विज्ञापन

गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन् छ यतिबेला लोकप्रिय साहित्यकार तथा रचनाकार प्रदिप प्रखर पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।

मायामा आधारित गीत मायाको खुत्रुके नामक एल्बममा बरीष्ठ लोकपृय सर्जक राजकुमार बगर संगित, गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ ।गीत त्रिबेनी डिजिटलमा रेकर्ड गरिएको थियो। झन्डै एक दशक भन्दा बढी समय देखि नेपाली गीत संगीतको यात्रामा निरन्तर लाग्दै आउनु भएका पोख्रेलका विभिन्न गीतहरु बजारमा आईसकेका छन्।


Advertisement
Advertisement

गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति पिडादायिक रहेको दर्शक श्रोताले आंकलन गरिरहेका छन्। भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement