Advertisement
विज्ञापन

डिजिटल बैंकिङ्ग साक्षरता तथा अन्तरक्रिया कार्यक्रम वीरेन्द्रमा सम्पन्न



Advertisement
विज्ञापन

नालिबेली न्युज डट कम ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ०२ गहतेरा मा रहेको वीरेन्द्र शिक्षा क्याम्पसमा आज शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लि। खनदह शाखा दृारा डिजिटल बैंकिङ्ग साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।


Advertisement
Advertisement
Advertisement

बिशेष गरि ११र१२ कक्षा मा अध्यानरत बिधार्थीहरुलाई लक्षित गरि डिजिटल बैंकिङ्ग सम्बन्धि जानकारी दिईएको थियो ।डिजिटल बैंकिङ्ग कारबार कसरी गर्ने,बैंकिङ्ग कारवार गर्दा फाइदा के र कसरी भन्ने बिषयमा बिधार्थी हरुलाई जानकारी सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लि। खनदह शाखा प्रबन्धक शिबलाल भण्डारीको प्रशिक्षण तथा संचालन गरिएको कार्यक्रममा बिधार्थी हरुलाई खेलकुद लागि आबश्यक पर्ने भलिबल सेट समेत बिधालय प्रध्यानध्यापक जित बहादुर के।सी लाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बिधार्थी,शिक्षक,शिक्षिका ,कर्मचारी ,बैंक कर्मचारी लगायत बिधालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम आचार्य को उपस्थित रहेको कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लि। खनदह शाखा कर्मचारी शादृश्या शर्माले सहजीकरण गर्नु भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad