एक थान कटुवा पेस्तोलसहित पक्राउ

बारा, १२ पुस। परवानीपुर गाउँपालिका(४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवानलाई १ थान कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरमा देवानलाई उक्त हतियार सहित फेला पारेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै