Advertisement
विज्ञापन

प्युठानमा गाउँपालिका स्तरीय अन्तर मा.वि. कविता वाचन प्रतियोगिता सम्पन्न



Advertisement
विज्ञापन

दीपेन्द्र सुनार, पुष २,प्युठान ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तर मा.वि. कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।


Advertisement
Advertisement
Advertisement

“बालबालिकाहरुको अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने “उदेश्य का साथ झिमरुक गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा मच्छी प्युठान को आयोजनामा पुष २ गते झिमरुक गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा गाउँपालिका भित्रका ११वटा बिधालय का ११ प्रतियोगी बिधार्थीहरुको सहभागीता रहेको थियो।

प्रतियोगितामा झिमरुक गाउँपालिकाका प्रशासकीय अधिकृत शुभाष रिजाल को अध्यक्षता , गाउँपालिकाका शिक्षा प्रमुख मोहन वि.सि. को संयोजकता र स्वागत मन्तब्य रहेको कार्यक्रम को सन्चालन दामोदर उपाध्याय ले गरेका थिए।

कार्यक्रम मा गाउँपालिका भित्रका बिधालयहरुका सबै प्रधानध्यापकहरु , प्रतियोगी बिद्यार्थीहरु र गाउँपालिकाका सबै कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।
प्रतियोगितामा सहभागी ११ बिधालयका प्रतियोगी बिद्यार्थी हरुले प्रतिस्पर्धा गर्दै कविता वाचन गरेका थिए।

जस: अन्तर्गत
१:श्री लक्ष्मी मा.वि. झिमरुक ४ कि छात्रा रेजिना रसाइली प्रथम
२:श्री सत्य मा.वि. झिम्रुक ४ का छात्र मधुसुदन बस्नेत दोर्स्रो
३: श्री प्रभात मा.वि. झिम्रुक ३ का छात्र निर्मल बि.क. तेर्स्रो भएका छ्न । भने श्री बालशिक्षा मा.वि. का छात्र सुजन बि.क. चौथो भएका छ्न।
बिजयी प्रथम लक्ष्मी मा.वि. ले नगद रु ५०००हजार
दोर्स्रो: सत्य मा.वि. ले नगद रु ४,५००
तेर्स्रो प्रभात मा.वि. ले नगद रु ४००० हजार र चौथो बालशिक्षा मा.वि.ले नगद रु ३००० हजार प्राप्त गरेका छ्न।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad