Advertisement
विज्ञापन

अर्घाखाँचीमा जिपकाे ठक्कर बाट एक बालकको मृत्यु



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

सन्धिखर्कबाट खिल्जी जान हिंडेको जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो । सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad