Advertisement
विज्ञापन

आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली



lrtjg, !) dªl;/ . g]kfn sDo'lgi6 kf6L{ -g]skf–Pdfn]_sf] b;f}F dxflwj]zgdf k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ :jfut ub}{ kf6L{ cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /f]zg ;fksf]6f, /f;;
Advertisement
विज्ञापन

चितवन। नारायणी नदी किनारमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट होटल फर्कने क्रममा अध्यक्ष केपी ओली जाममा फसेका छन्।


महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कने क्रममा उनी टिकौलीमा जाममा फसेका हुन्।उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ९धौ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए।


Advertisement
Advertisement
Advertisement

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरू हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए। टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ।
जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि ढीला गरी पुगेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad