गुल्मीमा विप्लब नेकपाद्धारा ८ औ पार्टी पुनर्गठन दिवसको अवसरमा भलि चियापान तथा दीप प्रज्वलन कार्यक्रम गर्ने
२१८८
नालिबेली न्युज डटकम।
गुल्मी जिल्लाकाे सदरमुकाम तम्घासमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पार्टीको आठौं पुनर्गठन दिवसको अवसरमा भलि चियापान तथा दीप प्रज्वलन कार्यक्रम गर्ने भएकाे छ।पार्टीको आठौं पुनर्गठन दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा व्यापक रुपमा व्यानर पम्पलेट टाँसेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका विभिन्न चोक चाेकमा बजार क्षेत्र लगायतका स्थानहरुमा ब्यानर पम्पलेट टाँस गरेको हाे ।
चियापान कार्यक्रम दिउँसो १ वजे र दीप प्रज्वलन कार्यक्रम साझ ७ वजे गरिने भएकाे छ ।





चियापान कार्यक्रम दिउँसो १ वजे र दीप प्रज्वलन कार्यक्रम साझ ७ वजे गरिने भएकाे छ ।