Advertisement
विज्ञापन

नेकपा माओवादी( केन्द्र) झिमरुक १ को अधिबेशन सम्पन्न अध्यक्ष मा रविन्द्र चयन



Advertisement
विज्ञापन

दीपेन्द्र सुनार प्युठान मंसिर ४,

नेपाल कमनियुष्ट पाटी माओवादी ( केन्द्र ) झिमरुक गाउँपालिका वार्ड न १ को वडा अध्यक्षमा रविन्द्रशिह के,सी सर्वसम्मत चयन भएका छ्न्।


Advertisement
Advertisement
Advertisement

आज सम्पन्न वडा अधिबेशनबाट पाटिले १५ सदस्यीय नयाँ वार्ड कमिटी चयन गरेको छ।

कमिटीको उपाध्यक्षमा चुमान शिह गिरी , सचीवमा कृष्ण बहादुर रोका मगर , उपसचिव मा लुक बहादुर पुन मगर र कोषाध्यक्षमा लालकुमारी बस्नेत सर्वसम्मत चयन भएका हुन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad