Advertisement
विज्ञापन

शनिबार देशैभर वडा सम्मलेन गर्दै माओवादी



Advertisement
विज्ञापन

नेकपा माओवादी केन्द्रले भोलि शनिबार देशैभर वडा सम्मलेन गर्ने भएको छ।पार्टी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन्।

पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नको लागि यो सम्मेलन कोशेढुंगा सावित हुने समेत उनले बताए।सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान र मानसिकता नराखी सहभागी हुन समेत उनले आग्रह गरेका छन्।


Advertisement
Advertisement

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement