“म भाइरल होइन चर्चित हुनलाई संघर्ष गर्दै छु” बाल कलाकार सुप्रीम मल्ल

कपिल देब भट्ट/काठमाडौ:-बालकलाकार सुप्रीम मल्ल ठकुरी दुर्गम जिल्ला बाजुराको हिमाली गा.पा. मा जन्मिएका कोकिल कण्ठ स्वरका धनी ९ बर्षिय सुप्रीम मल्ल ठकुरी यति खेर देसकै चर्चित रियालिटी शो भ्वाइस अफ किडमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजु लाई छानेर उहाकै गित पर्खाइमा गायर झनै चर्चाको शिखरमा चुलीएका छन।

मिडियामा खासै नदेखिएका सुप्रीम भने बजारमा चाहिँ तारा बाजि लै लै,देउसी भैलो,बिछोडको करौती,बिजुली लगायत थुप्रै हिट गित बजारमा आइसकेका छन।शब्दमा तर्क बितर्क गरि चाडै दोहोरी फर्काउन सक्ने खुबी भएका सुप्रीम पछिल्लो समयमा लाइभ दोहोरीमा ब्यस्त पनि छन।

पुर्ब देखि पश्चिम् सम्म देउडा,लोक,र्याप,आधुनिक ,लगायत सबै गितलाइ न्याय दिने र चाडै सम्झिन सक्ने अदभूत क्षमता उनमा छ।एक अन्तबार्तामा बोल्दै सुप्रीमले मलाइ भाइरल होइन चर्चित बन्नु छ भनेका थिए।ब्लाइन्ड अडिसन पास भएकोमा बधाई सङ्गै अबको यात्रा फलदायी होस हाम्रो नालिबेली मिडिया प्रा.लि परिवारको तर्फबाट शुभकामना।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै