Advertisement
विज्ञापन

गुल्मीमा पनि नेपाल बन्दको प्रभाव



Advertisement
विज्ञापन

नालिबेली न्युज डटकम गुल्मी ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव गुल्मीमा पनि  परेको छ ।

बन्दले यातयातका साधन चलेका छैन,भने बिहान देखि सडक सुनसाम भएको छ ।यात्रुहरुले गन्तव्यमा जान गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।


Advertisement
Advertisement
Advertisement

आज नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा ‘विप्लव’ नेतृत्वको नेकपाले आग्रह गरेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad