Advertisement
विज्ञापन

भाइले गरे दाजुुको हत्या



Advertisement
विज्ञापन

आज (सोमबार) साँझ करिब ६ः४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला साामन्य वादविवाद भएको थियो। त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।

भाइको चक्कु प्रहारबाट गम्भीर घाइते इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि देउरालीस्थित बन्दुके प्रहरी चौकी, बिब्ल्याँटे अस्थायी प्रहरी पोस्ट र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको छ।


Advertisement
Advertisement

चक्कुु प्रहार गर्ने चक्रलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement