Advertisement
विज्ञापन

प्युठान झिमरुक १ को वडा कार्यलयको काम अन्तिम चरणमा



Advertisement
विज्ञापन

दीपेन्द्र सुनार प्युठान कार्तिक
निर्माणधिन हुँदै गरेको प्युठान जिल्ला झिमरुक गाउँपालिका वार्ड न १ को वडा कार्यलय भवनको निर्माण कार्य अन्तिम चरण मा पुगेको छ।झिमरुक गाउपालिका वार्ड न १ को गर्तङफेदी मा निर्माण भैरहेको वडा कार्यलयको काम अन्तिम चरण मा पुगेको झिमरुक १ का वडा अध्यक्ष धुर्ब्रराज खनाल ले बताएका छ्न।

भवन निर्माण गर्न झिमरुक गाउपालिकाको ६५ लाख ६४ हजार र स्थानीय ब्याक्तिहरुको भबन निर्माण सम्बन्ध मा जग्गा उपलब्ध गराउने सम्झौता संङगै २०७७ मा ठेक्का सम्झौता गरि ७८र७९ मा सम्पन्न गर्ने गरि आधुनिक डिजाइनको एकतले पक्की भवन निर्माण गर्न मल्लरानी कन्ट्रक्सन प्रा लि लाई जिम्मा दिएको थियो ।


Advertisement
Advertisement

अहिले भवनको काम सबै सम्पन्न भैसकेको र भवनको सम्पुर्ण रङ लगाउन बाकी रहेको झ्यालका सिसाहरु र केही फर्निचर का कामहरु पनि सकाउन बाकी रहेकाले आउदो मंसिर सम्म भवन सकेर वार्ड लाई बुझाइसक्ने भवन निर्माण को जिम्मा लिएका अर्जुन सिङ बि क ले बताएका छ्न।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement