
सागर खनाल मालारानी,
नेपाली कांग्रेस मालारानी गाउँपालिका द्वारा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसाल, नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल , नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, पूर्व सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमलप्रसाद भुसाल, कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री , जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छबिलाल पौडेल, बिष्णु भुसाल , कोषाध्यक्ष कृष्णबहादुर ज्ञवाली , महासमिति सदस्य तथा शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, महासमिति सदस्य यादव घिमिरे, महासमिति सदस्य केशब श्रेष्ठ, जयबहादुर टण्डन, मिरा पाण्डे ,छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लोकेन्द्र विक,सफर मिया , मणिराम परियार, क्षेत्रीय सभापति केशवराज कुवर ,कांग्रेस अर्घाखाँचीका जिल्ला सदस्य तथा प्रचारप्रसार विभागका संयोजक माधव प्रसाद पौडेल, नेत्र प्रसाद भट्टराई, प्रेमनारायण बेल्बासे, पिताम्बर खनाल , बिष्णु क्षेत्री , सीता भुसाल , चन्द्रा गैरे, तारा प्रसाद श्रेष्ठ , क्षेत्रीय सचिव तारा प्रसाद फुल्लेल, महिला संघ उपाध्यक्ष जानका बन्जाडे, सचिव छमा कार्की , छत्रदेव उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ , नेपाली कांग्रेसका नेताहरू बाबुराम पौडेल, हुम प्रसाद बन्जाडे, राजेस पन्थी , नारायण खड्का , कमल पौडेल, मेघराज पाण्डे , हिम्मत पोख्रेल, बैकुण्ठ थापा , बाबुराम गैरे, बालकृष्ण श्रेष्ठ , राजेन्द्र भुसाल , प्रचारप्रसार विभागका सचिव प्रेमनारायण आचार्य, पत्रकार सुर्य प्रसाद भुसाल , प्रेस युनियनका जिल्ला अध्यक्ष विरेन्द्र केसी , भोजबहादुर बस्नेत , धर्मराज भुसाल , राधा पाण्डे , महेन्द्र सुनार, श्री कृष्ण परियार , रामबहादुर परियार , प्रितम दलित, कपिल पोख्रेल, कमल विक, कृष्ण भुसाल , भरतमणि भट्टराई , मिना बस्याल , गणेशबहादुर सिंह, बालकृष्ण पोख्रेल, भेसबहादुर विसि, नारायण चुँदाली, नारायण भुसाल ,ललिता सुनार, हरि आचार्य, सृजना विक, यमराज पाण्डे, सीता पराजुली, कलाकार खुमराज घिमिरे , ऋषि पौडेल ,लगायत १ सय १ भन्दा बढीले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा नेपाली कांग्रेस मालारानी गाउँपालिको कार्य समितिको पूर्णता गरिएको छ । जस्को सभापति शोभाखर खनाल रहनु भएको छ, भने उपसभापतिमा गोपाल जिसि, प्रदिप विश्वकर्मा सचिव रविन घिमिरे , वलवहादुर राना सहसचिव डिलबहादुर विक, मणिराम बस्नेत लगायत २७ सदस्यीय कार्य समितिलाई पूर्णता दिइएको छ ।कार्यक्रम नेपाली कांग्रेस मालारानी गाउँपालिका सभापति शोभाखर खनालको अध्यक्षता भरत थापा को स्वागत मन्तव्य तथा प्रभात कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो।