Advertisement
विज्ञापन

फरक स्वादमा”अधुरो यात्रा” गीति कथा,छोटो समयमा दर्शकको रोजाईमा पर्न सफल



Advertisement
विज्ञापन

अभिनव चौहान ,कार्तिक १३, काठमाडौं।
लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशिल लोक तथा दोहोरी गायक राजेश भण्डारीको स्वर तथा निर्देशनमा अधुरो यात्रा बोलको गीत सार्वजनिक भएको छ।दर्शकलाई यस गीतमा उनले धेरै फरक खालको स्वाद दिन खोजेका छन्।भिडियो हेर्दाहेर्दै निकै भावुक बनाउन सक्ने खालको दृश्य समावेश गरिएको छ।त्यसैले पनि यो गीत यतिबेला धेरै दर्शक तथा श्रोताहरुको रोजाईमा पर्न सफलता भएको छ।

राजेश भण्डारीको स्वर, रासी रिजालको शब्द सिर्जना, मिना भण्डारीको लय सिर्जना त्यसैगरी सुर्य प्रसाद पन्थी सृष्टि विश्वकर्मा, सुता गोतामे, सलिना थापा मगर लगायतको सशक्त अभिनय रहेको यश गीतको निर्देशन उनै गायक भण्डारीले नै गरेका छन्।


Advertisement
Advertisement
Advertisement

यस गीतमा फरक भुमिकामा प्रस्तुत भएका सुर्य प्रसाद पन्थीको अभिनयलाई दर्शकहरुले धेरै मन पराइदिनु भएको छ।उनको गरेको अभिनय जीवन्त छ।फेरि उता गायक तथा निर्देशक भण्डारीले यो गीतमा आफुले सक्दो धेरै मेहनत गरेको छ यो गीतबाट धेरै अपेक्षा रहेको हामीलाई बताएका थिए।

पूरा गीत हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad